म्हेन्दोमाया गीत “मकर पोच्चोरी” को लोकप्रियता
काठमाडौँ । चार्चित बारिष्ठ गायक हेम वाइबा र गायिका सानु माया तामाङ को अवाजमा सजिएको तामाङ म्हेन्दो माया गीत ‘मकर पोच्चोरी’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक हेम वाइबाको युट्युब च्यानलमार्फत जेठ २३ गते शुक्रबार सार्वजनिक गरिएको (मकर पोच्चोरी) गीतको शब्द रचना लाल तामाङको र संगीत गायक स्वयम हेम वाइबाको रहेको छ ।