समाचार

म्हेन्दोमाया गीत “मकर पोच्चोरी” को लोकप्रियता

By | 2025-06-14T18:38:16+00:00 June 14th, 2025|News Notices, चलचित्र खबर, म्यूजिक खबर, लेख रचना, समाचार|

काठमाडौँ । चार्चित बारिष्ठ गायक हेम वाइबा र गायिका सानु माया तामाङ को अवाजमा सजिएको तामाङ म्हेन्दो माया गीत ‘मकर पोच्चोरी’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक हेम वाइबाको युट्युब च्यानलमार्फत जेठ २३ गते शुक्रबार सार्वजनिक गरिएको (मकर पोच्चोरी) गीतको शब्द रचना लाल तामाङको र संगीत गायक स्वयम हेम वाइबाको रहेको छ ।

जिग्मे छ्योकि घिसिङको ‘मेरो माया’ सार्वजानिक

By | 2025-06-03T05:24:10+00:00 June 3rd, 2025|News Notices, म्यूजिक खबर, समाचार|

काठमाडौँ । चार्चित गयिका जिग्मे छ्योकि घिसिङको सुमधुर अवाजमा सजिएको नेपाली आधुनिक गीत ‘मेरो माया’ गीत को म्युजिक भिडियो सार्वजानिक भएको छ । ङिमा पाख्रिनको युट्युब च्यानलमार्फत जेठ १६ गते शुक्रबार सार्वजनिक गरिएको हो । (मेरो माया) गीतको शब्द रचना ङिमा पख्रिनको र संगीत पदम थापा मागरको रहेको छ । यो भिडियोले आधुनिक सङ्गीतको मिलनलाई

सेम्जोङ नाम्सारी” को म्युजिक भिडियो सार्वजनिक

By | 2025-05-23T06:54:24+00:00 May 23rd, 2025|News Notices, म्यूजिक खबर, लेख रचना, समाचार|

गायक कमल तामाङ र गायिका लक्ष्मि स्याङ्तान को सुमधुर आवाजमा सजिएको म्हेन्दोमाया गीत सेम्जोङ नाम्सारी को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल तामाङको युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोमा मोडल रन्जिता तामाङ र नायक सोनाम तामाङको अभिनय रहेको छ । रन्जिता र सोनामको सहकार्यमा बेङ्गुलुकी जाङ, स्वाङ थसेङो १ र २ र

रन्जिता तामाङको म्युजिक भिडियोहरु

By | 2025-07-04T11:34:06+00:00 May 23rd, 2025|News Notices, OUR PRODUCTS, चलचित्र खबर, म्यूजिक खबर, समाचार|

रन्जिता तामाङ नृत्य र अभिनयमा पोख्त एक कुशल कलाकार हुन् । उनले एक बर्षभित्रै दूई दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका नेपाली र तामाङ भाषाका गीतहरु लोकप्रीय छन् । केही भिडियोहरु यहा हेर्नुहोस 24. Soltini https://youtu.be/gzu61wX4dww?si=kKA3_Pme-ZjBU72P   23. Jalmaya https://youtu.be/1U0F9abZKj8?si=XDKDF_axNlmUHC0Z   22. Birano Shahar https://youtu.be/uyueG72I4yA?si=PFD7Sk0r_N_9vVmQ 21. Mero Maya https://youtu.be/yw0gYtM61FE?si=tkkwyEXp6t5breYX

हेम वाइबा र निर्माला घिसिङको म्हेन्दोमाया म्युजिक भिडियो सार्वजानिक

By | 2025-04-12T14:03:43+00:00 April 12th, 2025|News Notices, म्यूजिक खबर, लेख रचना, समाचार|

काठमाडौँ । चार्चित म्हेन्दोमाया गयक हेम वाइबा र गयिका निर्माला घिसिङको सुमधुर अवाजमा सजिएको मौलिक तामाङ भाषाको म्हेन्दोमाया गीत ‘बेङ्गुलुकी जाङ’ गीत को म्युजिक भिडियो सार्वजानिक भएको छ । हेम वाइबा को आफ्नै युट्युब च्यानलमार्फत चैत्र ३० गते शनिबार सार्वजनिक भएको छ । बेङगुलुकी जाङ गीतको शब्द रचना अमृत थोकर र संगीत हेम वाइबा स्वयंको

याम्मैले म्युजिक भिडियो सार्वजनिक

By | 2025-03-24T09:22:03+00:00 March 24th, 2025|News Notices, चलचित्र खबर, म्यूजिक खबर, समाचार|

काठमाडौँ । निमा पाख्रिन र लामु शेर्पा को सुमदुर अवाजमा सजिएको हिमाली भेगको शेर्पा तथा तामाङ समुदायमा प्रचालित स्याबु्र गीत ‘याम्मैले होइ याम्मैले’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भिडियोले हिमाली लोक संस्कृति र आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । (निमा पाख्रिन लामा) युट्युब च्यानलमार्फत यहि शुक्रबार सार्वजनिक गरिएको हो

कालो दह र सेतो दहमा १४ गते भब्य मेला आयोजना हुने

By | 2025-03-24T08:24:07+00:00 August 23rd, 2023|News Notices, विज्ञान – प्रबिधि खबर, समाचार|

धादिङ जिल्लाकै सुन्दर पर्यटकिय गन्तब्य हो रुबी भ्याली । गणेश हिमाल, प्याल्दोर पिक, पाङसाङ पास, ल्हरी, गणेश कुण्ड, सिङ्ल्हा क्षेत्र, रुबी खानी, जस्ता खानी, तातो पानी, कालो दह, सेतो दह आदि रुबि भ्याली गाउँपालिका को मुख्य ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरु हुन । यि अत्यन्त सुन्दर अनि महत्वपूर्ण स्थलहरुको उचित प्रचार प्रसार नहुँदा ओझेलमा परेको

खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

By | 2023-05-28T13:34:23+00:00 May 28th, 2023|समाचार|

खनियाबास गाउँपालिकाको खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा वडा नं ४ दार्खा स्थित खनियावास ग्रामिण अस्पतालमा शिविर हुने भएको हो । जेठ १३ गते शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने शिविरमा ग्याष्ट्रिक, बाथरोग, स्त्रीरोग, बालरोग, मधुमेह, पिनास, पाइल्स, छालारोग साथै

रिलिजको अन्तिम तयारीमा नीरफूल

By | 2023-05-28T13:25:30+00:00 May 28th, 2023|समाचार|

काठमाडौं । नेपाली कथानक चलचित नीरफूल यहि जेष्ठ २६ देखि रिलिज हुनेभएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफूल’ रिलिजका लागि अन्तिम तयारीमा रहेको निर्माता टिमले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । नेपाल टेलिभिजनका महाप्रवन्धक एवं तीन दशक लामो समयदेखि पत्रकारीता र साहित्यमा सक्रिय फूलमान वलद्वारा निर्देशित चलचित्र

फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ’ दयाहाङ राई

By | 2023-05-28T13:19:58+00:00 May 28th, 2023|समाचार|

काठमाडौं, जेठ १३ गते । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाउनु भएको थियो । ‘‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘मेहनतले राम्रै काम पनि गरेको