अन्तरराष्ट्रिय खबर

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पनि अमेरिकी राष्ट्रपतिको उम्मेदवार

By | 2023-05-29T08:26:20+00:00 May 29th, 2023|अन्तरराष्ट्रिय खबर|

अमेरिकी राष्ट्रपति चुनावका लागि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि उम्मेदवारी घोषणा गरेका छन् । ट्वीटरका मालिक एलन मस्कले सञ्चालन गरेको ट्वीटर स्पेशमार्फत उनले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१९ देखि फ्लोरिडाको नेतृत्व गरिरहेका उनी आफ्नो दल रिपब्लिकनको विचारधारमा अडिग रहने र छिटो काम गर्ने नेताको रूपमा ख्याति कमाएका छन् । गभर्नर हुनुअघि उनी

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा : राष्ट्रसङ्घ

By | 2023-05-29T08:07:31+00:00 May 29th, 2023|अन्तरराष्ट्रिय खबर|

जेनेभा। विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर युद्धलाई तीव्रता दिन जति लामो समय लाग्छ, स्थिति त्यति नै खराब हुँदै जाने बताएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खोप अभियान नराम्ररी