admin

About admin

This author has not yet filled in any details.
So far admin has created 23 blog entries.

सेम्जोङ नाम्सारी” को म्युजिक भिडियो सार्वजनिक

By | 2025-05-23T06:54:24+00:00 May 23rd, 2025|News Notices, म्यूजिक खबर, लेख रचना, समाचार|

गायक कमल तामाङ र गायिका लक्ष्मि स्याङ्तान को सुमधुर आवाजमा सजिएको म्हेन्दोमाया गीत सेम्जोङ नाम्सारी को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल तामाङको युटयुब च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोमा मोडल रन्जिता तामाङ र नायक सोनाम तामाङको अभिनय रहेको छ । रन्जिता र सोनामको सहकार्यमा बेङ्गुलुकी जाङ, स्वाङ थसेङो १ र २ र

रन्जिता तामाङको म्युजिक भिडियोहरु

By | 2025-12-06T16:55:54+00:00 May 23rd, 2025|News Notices, OUR PRODUCTS, चलचित्र खबर, म्यूजिक खबर, समाचार|

रन्जिता तामाङ नृत्य र अभिनयमा पोख्त एक कुशल कलाकार हुन् । उनले एक बर्षभित्रै दूई दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका नेपाली र तामाङ भाषाका गीतहरु लोकप्रीय छन् । केही भिडियोहरु यहा हेर्नुहोस 27. Aai Deuna https://youtu.be/Rtrji45gyUU?si=1GRrGkfWbhYMFe1L 26. Mhendo https://youtu.be/C3SPolOpMT8?si=3gurMrl1k115iYVi 25. Man Khayo https://youtu.be/3i_uM2WfK0g?si=DKCAuuElq_YCi5mv 24. Soltini https://youtu.be/gzu61wX4dww?si=kKA3_Pme-ZjBU72P   23.

हेम वाइबा र निर्माला घिसिङको म्हेन्दोमाया म्युजिक भिडियो सार्वजानिक

By | 2025-04-12T14:03:43+00:00 April 12th, 2025|News Notices, म्यूजिक खबर, लेख रचना, समाचार|

काठमाडौँ । चार्चित म्हेन्दोमाया गयक हेम वाइबा र गयिका निर्माला घिसिङको सुमधुर अवाजमा सजिएको मौलिक तामाङ भाषाको म्हेन्दोमाया गीत ‘बेङ्गुलुकी जाङ’ गीत को म्युजिक भिडियो सार्वजानिक भएको छ । हेम वाइबा को आफ्नै युट्युब च्यानलमार्फत चैत्र ३० गते शनिबार सार्वजनिक भएको छ । बेङगुलुकी जाङ गीतको शब्द रचना अमृत थोकर र संगीत हेम वाइबा स्वयंको

याम्मैले म्युजिक भिडियो सार्वजनिक

By | 2025-03-24T09:22:03+00:00 March 24th, 2025|News Notices, चलचित्र खबर, म्यूजिक खबर, समाचार|

काठमाडौँ । निमा पाख्रिन र लामु शेर्पा को सुमदुर अवाजमा सजिएको हिमाली भेगको शेर्पा तथा तामाङ समुदायमा प्रचालित स्याबु्र गीत ‘याम्मैले होइ याम्मैले’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भिडियोले हिमाली लोक संस्कृति र आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । (निमा पाख्रिन लामा) युट्युब च्यानलमार्फत यहि शुक्रबार सार्वजनिक गरिएको हो

कालो दह र सेतो दहमा १४ गते भब्य मेला आयोजना हुने

By | 2025-03-24T08:24:07+00:00 August 23rd, 2023|News Notices, विज्ञान – प्रबिधि खबर, समाचार|

धादिङ जिल्लाकै सुन्दर पर्यटकिय गन्तब्य हो रुबी भ्याली । गणेश हिमाल, प्याल्दोर पिक, पाङसाङ पास, ल्हरी, गणेश कुण्ड, सिङ्ल्हा क्षेत्र, रुबी खानी, जस्ता खानी, तातो पानी, कालो दह, सेतो दह आदि रुबि भ्याली गाउँपालिका को मुख्य ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरु हुन । यि अत्यन्त सुन्दर अनि महत्वपूर्ण स्थलहरुको उचित प्रचार प्रसार नहुँदा ओझेलमा परेको

ने–पेमाछल पर्यटकहरूको लागि नयाँ गन्तव्य

By | 2023-05-31T18:39:51+00:00 May 31st, 2023|अन्तर्वार्ता, चलचित्र खबर|

ने-पेमाछल वरिपरी रुखले घेरेको सुन्दर चौर ने–पेमाछल पर्यटकहरूको लागि नयाँ गन्तव्य हो । जुगल हिमश्रृङ्खलाहरु मध्य देवता मानेर पुजा गर्ने फुर्बाज्यख्युङ हिमालको काखैमा भएकोले ने पेमाछलको बढी नै महत्व छ । समुन्द्री सतहदेखि ३५ सय मिटरको उचाइमा रहेको ने-पेमाछल प्राकृतिक सौन्दर्यका हिसाबले संसारकै उत्कृष्ट १० तपोभुमीहरु मध्य पहिलो हो भनी गुरु पद्म सम्भवका यात्रा बृतान्तहरुमा

प्रसिद्ध तिर्थस्थल ‘सिङ्ल्हा’को वृतचित्र निर्माण: वृतचित्र अनुसार सिङ्ल्हाको बृस्तित विवरण

By | 2023-05-29T08:23:01+00:00 May 29th, 2023|लेख रचना|

पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिद्वारा निर्माण गरिएको प्राचीन धार्मिक तिर्थस्थल “सिङ्ल्हा” वृत्तचित्र सार्वजनिक भएको छ समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले वृत्तचित्र निर्माणले पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको सिङ्ल्हाको प्रचारप्रसारमा सहयोग पुग्ने बताउँदै निमार्ण पक्षले विगतका वर्षहरुमा भन्दा यसपटक राम्रो वृत्तचित्र निमार्ण

पालिका लोगो बनाउँदै खनियाबास

By | 2023-05-29T07:08:49+00:00 May 29th, 2023|प्रदेश समाचार २|

धादिङ । खनियाबास गाउँपालिकाले पालिका चिन्ह (लोगो) निर्माण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको लोगो निर्माण गर्ने जनाएको हो । गाउँपालिकाको अनुसार स्थानीय तहले आफ्नो पहिचान झल्कने लोगो बनाउन सक्ने प्रावधान रहेकोले प्रयोगमा ल्याउने उद्देश्यले लोगो निर्माण गर्न लागेको हो । गाउँपालिकाले पालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायत झल्कने गरी लोगो निर्माण गर्ने जनाएको

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे

By | 2023-05-29T06:56:25+00:00 May 29th, 2023|प्रदेश समाचार|

गण्डकी-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताउनुभएको छ । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ ।” मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको

खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

By | 2023-05-28T13:34:23+00:00 May 28th, 2023|समाचार|

खनियाबास गाउँपालिकाको खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा वडा नं ४ दार्खा स्थित खनियावास ग्रामिण अस्पतालमा शिविर हुने भएको हो । जेठ १३ गते शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने शिविरमा ग्याष्ट्रिक, बाथरोग, स्त्रीरोग, बालरोग, मधुमेह, पिनास, पाइल्स, छालारोग साथै