admin

About admin

This author has not yet filled in any details.
So far admin has created 23 blog entries.

रिलिजको अन्तिम तयारीमा नीरफूल

By | 2023-05-28T13:25:30+00:00 May 28th, 2023|समाचार|

काठमाडौं । नेपाली कथानक चलचित नीरफूल यहि जेष्ठ २६ देखि रिलिज हुनेभएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफूल’ रिलिजका लागि अन्तिम तयारीमा रहेको निर्माता टिमले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । नेपाल टेलिभिजनका महाप्रवन्धक एवं तीन दशक लामो समयदेखि पत्रकारीता र साहित्यमा सक्रिय फूलमान वलद्वारा निर्देशित चलचित्र

फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ’ दयाहाङ राई

By | 2023-05-28T13:19:58+00:00 May 28th, 2023|समाचार|

काठमाडौं, जेठ १३ गते । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाउनु भएको थियो । ‘‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘मेहनतले राम्रै काम पनि गरेको