म्हेन्दोमायाको पुनर्जागरण : तामाङ लोकसंगीतमा राजु लामाको ऐतिहासिक प्रवेश
म्हेन्दोमायाको पुनर्जागरण : तामाङ लोकसंगीतमा राजु लामाको ऐतिहासिक प्रवेश ‘छन्त परेको’मार्फत पहिलो पटक म्हेन्दोमाया भाका-लयमा स्वर दिए राजु लामाले, मौलिक तामाङ सांस्कृतिक पहिचान संरक्षणतर्फ महत्वपूर्ण कदम परम्परा, पहिचान र पुनर्जागरणको कथा नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो। यही विविधताभित्र तामाङ समुदायको सांस्कृतिक पहिचान, जीवनदर्शन र मौलिक कला–संस्कृतिले विशेष स्थान ओगटेको छ। तामाङ समुदायको लोकजीवन,