समाचार

पुर्ण वाईबाको “ए ङला म्हेन्दो” म्युजिक भिडियो

By | 2025-12-06T16:46:54+00:00 December 6th, 2025|News Notices, OUR PRODUCTS, चलचित्र खबर, म्यूजिक खबर, लेख रचना, समाचार|

“ए ङला म्हेन्दो” म्युजिक भिडियो सार्वजनिक काठमाडाँै । नेपाली गीत संगीतमा लोकप्रियता कमाउन सफल गायिका जिग्मे छ्योकि घिसिङ र नव गायक पुर्ण वाईबाको सुमधुर अवाजमा सजिएको ए ङला म्हेन्दो नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको निर्माता जिम्बा तामाङ रहेको छ र यो म्युजिक भिडियो जिम्बा युट्युब च्यानल मार्फत यहि मंसिर ४ गते

जिग्मे छ्योकि घिसिङको “आई देउन” म्युजिक भिडियो सार्वजनिक

By | 2025-11-30T05:40:56+00:00 November 30th, 2025|News Notices, OUR PRODUCTS, चलचित्र खबर, म्यूजिक खबर, लेख रचना, समाचार|

जिग्मे छ्योकि घिसिङको “आई देउन” म्युजिक भिडियो सार्वजनिक काठमाडाँै । नेपाली गीत संगीतमा लोकप्रिय चर्चित गायिका जिग्मे छ्योकि घिसिङ को सुमधुर अवाजमा सजिएको आई देउन म्युजिक भिडियो सार्वजनिक भएको छ । ल्हापसङकर्पो म्युजिक सेन्टरले निर्माण गरेको म्युजिक भिडियो LMC Digital Media युट्युब च्यानल मार्फत यहि मंसिर १२ गते सार्वजनिक भएको हो । आईदेउन गीतको शब्द /

छिमी मम्बाको “म जन्मेको घर”म्युजिक भिडियो सार्वजनिक

By | 2025-08-27T17:21:13+00:00 August 27th, 2025|News Notices, OUR PRODUCTS, म्यूजिक खबर, लेख रचना, समाचार|

छिमी मम्बाको “म जन्मेको घर”म्युजिक भिडियो सार्वजनिक काठमाडाँै । नेपाली गीत संगीतमा लोकप्रिय चर्चित गयिका तारा सिरिस मगरको सुमधुर अवाजमा सजिएको (म जन्मेको घर) म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्माता ‘छिमी मम्बा’कोे आफ्नै युट्युब च्यानल मार्फत भदौ ८ गते सार्वजनिक भएको हो । (म जन्मेको घर) गीतको शब्द रचना छिमी मम्बाको र संगीत देवराज

सिङ्ल्हा जात्रा र म्हेन्दोमाया प्रतियोगिता सम्पन्न

By | 2025-08-12T13:50:48+00:00 August 12th, 2025|News Notices, चलचित्र खबर, प्रदेश समाचार २, म्यूजिक खबर, लेख रचना, समाचार|

सिङ्ल्हा जात्रा र म्हेन्दोमाया प्रतियोगिता

आरम्भ तामाङको “सङा थुपा नम नम गी” म्युजिक भिडियो सार्वजनिक

By | 2025-08-02T09:56:01+00:00 August 2nd, 2025|म्यूजिक खबर, समाचार|

आरम्भ तामाङको “सङा थुपा नम नम गी” म्युजिक भिडियो सार्वजनिक काठमाडाँै । तामाङ गीत संगीतमा लोकप्रिय चर्चित नायक तथा गायक आरम्भ तामाङ र मोडल तथा गायिका ममता गुरुङको सुमधुर अवाजमा सजिएको (सङा थुपा नम नम गी) म्युजिक भिडियो सार्वजनिक भएको छ । आरम्बा तामाङ को आफ्नै युट्युब च्यानल मार्फत साउन १३ गते सार्वजनिक भएको हो

“वला फुर्काचे” वर्षकै सर्वाधिक लोकप्रीय म्हेन्दोमाया गीत

By | 2025-07-23T12:52:13+00:00 July 22nd, 2025|चलचित्र खबर, म्यूजिक खबर, लेख रचना, विज्ञान – प्रबिधि खबर, समाचार|

वला फुर्काचे वर्षकै सर्वाधिक लोकप्रीय म्हेन्दोमाया गीत काठमाडाँै । राजधानीको पश्चिमी भेगमा बसोबास गर्ने तामाङ समुदायमा प्रचलित भाका हो म्हेन्दोमाया । अहिले म्हेन्दोमायाले देश देखि विदेश सम्म तामाङहरुको मन जित्न सफल भएको छ । युरोप, अमेरिका , अष्ट्रेलिया ,दुवै, कतार लगायत विश्व भरिनै तामाङहरुको सभा सम्मेलन ,ल्होछार मेलाहरुमा म्हेन्दोमाया गीतले स्थान पाइरहेको छ । यसको

मेलिना राई र रमेश गोम्जाको “सोल्टिनी”

By | 2025-07-22T05:00:34+00:00 July 22nd, 2025|अन्तरराष्ट्रिय खबर, आर्थिक खबर, म्यूजिक खबर, लेख रचना, विज्ञान – प्रबिधि खबर, समाचार|

मेलिना राई र रमेश गोम्जाको “सोल्टिनी” सार्वजनिक काठमाडाँै । म्हेन्दोमाया गीत म्हेन्दोमायाई नाम्स,स्वयम्भु बौद्व ,ल्होछार खमम जस्ता थुप्रै लोकप्र्रिय गीत संगीतमा चार्चित गायक रमेश गोम्जा र दर्शकमाझ लोकप्रिय अति व्यस्ता गायिका मेलिना राईको सुमधुर आवजमा सजिएको तामाङ र राई को पे्रम कथामा आधारित रहेको “सोल्टिनी ” गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । रमेश गोम्जाको

निर्माला घिसिङको “जालमाया” म्युजिक भिडियो

By | 2025-07-21T10:39:26+00:00 July 21st, 2025|News Notices, OUR PRODUCTS, म्यूजिक खबर, समाचार|

गायिका निर्माला घिसिङको “जालमाया” म्युजिक भिडियो काठमाडाँै । तामाङ गीत संगीतमा लोकप्र्रिय चर्चित गयिका निर्माला घिसिङ र गायक रमण थामिको सुमधुर आवजमा सजिएको “जालमाया” गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । निर्माला घिसिङको आफ्नै युट्युब च्यानल मार्फत असार ९ गते सार्वजनिक भएको हो । (जालमाया) गीतको शब्द रचना सन्तलाल घिसिङ र संगीत संयोजन कुबेर दोङ

म्हेन्दोमाया गीत “मकर पोच्चोरी” को लोकप्रियता

By | 2025-06-14T18:38:16+00:00 June 14th, 2025|News Notices, चलचित्र खबर, म्यूजिक खबर, लेख रचना, समाचार|

काठमाडौँ । चार्चित बारिष्ठ गायक हेम वाइबा र गायिका सानु माया तामाङ को अवाजमा सजिएको तामाङ म्हेन्दो माया गीत ‘मकर पोच्चोरी’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक हेम वाइबाको युट्युब च्यानलमार्फत जेठ २३ गते शुक्रबार सार्वजनिक गरिएको (मकर पोच्चोरी) गीतको शब्द रचना लाल तामाङको र संगीत गायक स्वयम हेम वाइबाको रहेको छ ।

जिग्मे छ्योकि घिसिङको ‘मेरो माया’ सार्वजानिक

By | 2025-06-03T05:24:10+00:00 June 3rd, 2025|News Notices, म्यूजिक खबर, समाचार|

काठमाडौँ । चार्चित गयिका जिग्मे छ्योकि घिसिङको सुमधुर अवाजमा सजिएको नेपाली आधुनिक गीत ‘मेरो माया’ गीत को म्युजिक भिडियो सार्वजानिक भएको छ । ङिमा पाख्रिनको युट्युब च्यानलमार्फत जेठ १६ गते शुक्रबार सार्वजनिक गरिएको हो । (मेरो माया) गीतको शब्द रचना ङिमा पख्रिनको र संगीत पदम थापा मागरको रहेको छ । यो भिडियोले आधुनिक सङ्गीतको मिलनलाई