News Notices

याम्मैले म्युजिक भिडियो सार्वजनिक

By | 2025-03-24T09:22:03+00:00 March 24th, 2025|News Notices, चलचित्र खबर, म्यूजिक खबर, समाचार|

काठमाडौँ । निमा पाख्रिन र लामु शेर्पा को सुमदुर अवाजमा सजिएको हिमाली भेगको शेर्पा तथा तामाङ समुदायमा प्रचालित स्याबु्र गीत ‘याम्मैले होइ याम्मैले’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भिडियोले हिमाली लोक संस्कृति र आधुनिक सङ्गीतको मिलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । (निमा पाख्रिन लामा) युट्युब च्यानलमार्फत यहि शुक्रबार सार्वजनिक गरिएको हो

कालो दह र सेतो दहमा १४ गते भब्य मेला आयोजना हुने

By | 2025-03-24T08:24:07+00:00 August 23rd, 2023|News Notices, विज्ञान – प्रबिधि खबर, समाचार|

धादिङ जिल्लाकै सुन्दर पर्यटकिय गन्तब्य हो रुबी भ्याली । गणेश हिमाल, प्याल्दोर पिक, पाङसाङ पास, ल्हरी, गणेश कुण्ड, सिङ्ल्हा क्षेत्र, रुबी खानी, जस्ता खानी, तातो पानी, कालो दह, सेतो दह आदि रुबि भ्याली गाउँपालिका को मुख्य ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरु हुन । यि अत्यन्त सुन्दर अनि महत्वपूर्ण स्थलहरुको उचित प्रचार प्रसार नहुँदा ओझेलमा परेको