ABOUT US

ABOUT US 2023-05-29T10:27:43+00:00

Lhapsangkarpo Music Pvt. Ltd is an organization of young energetic musician, singers, composer and directors committed to enhance Tamang indigenous heritage cultural traditional ritual based music, songs, dramas, movies production with research and innovation in each Endeavour to assure the indigenously. Founded in 2011 A.D.,it is valiantly contributing its expertise and skills towards fostering the Tamang culture as well as promulgating research efficiency in indigenous culture.

Our Efforts
1. Research on Culture of Tamang in West Nepal.
2. Songs Collection, writing, promoting
3. Compose and dapping
4. Recording
5. Marketing
6. Documentary( short/ long)
7. Film
8. Jingles
9. Radio Program
10. Music Videos
11. Editing
12. Advertisement

ल्हाप्सङ्कर्पो म्युजिक सेन्टर प्रा लि एक जोसिलो संगीतकार, गीत्कार, निर्देशक युवाहरु मिलेर तमाङ कला, सस्क्रिती र भेस्भुसा लाई गीत, भिडियो , र चल्चित्रको माध्यम बाट सबै लाई जानकारी गराउन र गीत संगीत को उत्पादन बितरन , चल्चित्र निर्माण गरी आदिबासी जनजातिहरुको मुद्दा लाई उठान गर्ने हेतुले खोलेको कम्पनी हो । खोज अनुसन्धान सँगै उत्पादन र प्रचार प्रसार गरी सबै समुदयलाई शाही सुचना दिने हाम्रो लक्ष्य रहेको छ ।

हाम्रो बिशेषताहरु

१ पश्चिमेलि तमाङ सन्स्कृतिको अनुसन्धान ।

२ गीत रचना,सङ्कलन र प्रचार प्रसार .

३ गीतमा संगीत भर्ने

४ गीत रेकर्द गर्ने

५ उत्पादन तथा बजार ब्यबस्थापना गर्ने .

६ ब्रित्तचित्र , लघु चल्चित्र र चल्चित्र निर्माण गर्ने .

७ मुजिक भिडियो निर्माण गर्ने ।

८ भिडियो सम्पादन तथा बिज्ञापन गर्ने ।