फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ’ दयाहाङ राई
काठमाडौं, जेठ १३ गते । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाउनु भएको थियो । ‘‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘मेहनतले राम्रै काम पनि गरेको