अन्तर्वार्ता

ने–पेमाछल पर्यटकहरूको लागि नयाँ गन्तव्य

By | 2023-05-31T18:39:51+00:00 May 31st, 2023|अन्तर्वार्ता, चलचित्र खबर|

ने-पेमाछल वरिपरी रुखले घेरेको सुन्दर चौर ने–पेमाछल पर्यटकहरूको लागि नयाँ गन्तव्य हो । जुगल हिमश्रृङ्खलाहरु मध्य देवता मानेर पुजा गर्ने फुर्बाज्यख्युङ हिमालको काखैमा भएकोले ने पेमाछलको बढी नै महत्व छ । समुन्द्री सतहदेखि ३५ सय मिटरको उचाइमा रहेको ने-पेमाछल प्राकृतिक सौन्दर्यका हिसाबले संसारकै उत्कृष्ट १० तपोभुमीहरु मध्य पहिलो हो भनी गुरु पद्म सम्भवका यात्रा बृतान्तहरुमा