समिक्षाले सार्वजनिक गरिन ‘आफ्नो आफ्नो दु:ख’
काठमाडौँ: गायिका समिक्षा अधिकारी आफ्नो व्यक्तिगत विवादलाई साईडमा राख्दै आफ्नो दैनिकीमा फर्किसकेकी छन। केहिदिन अघि देखिने निकै नै सक्रिय हुँदै आएकी उनले अहिले दिनकै ४ ५ वटा जति गीत रेकर्ड गर्न थालिसकेकी छन। भर्खरै मात्र उनको आवाज रहेको ‘आफ्नो आफ्नो दु:ख’ बोल रहेको फिमेल भर्सनको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पशुपति शर्माको शब्द संगीत रहेको