admin

About admin

This author has not yet filled in any details.
So far admin has created 16 blog entries.

पालिका लोगो बनाउँदै खनियाबास

By | 2023-05-29T07:08:49+00:00 May 29th, 2023|प्रदेश समाचार २|

धादिङ । खनियाबास गाउँपालिकाले पालिका चिन्ह (लोगो) निर्माण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको लोगो निर्माण गर्ने जनाएको हो । गाउँपालिकाको अनुसार स्थानीय तहले आफ्नो पहिचान झल्कने लोगो बनाउन सक्ने प्रावधान रहेकोले प्रयोगमा ल्याउने उद्देश्यले लोगो निर्माण गर्न लागेको हो । गाउँपालिकाले पालिकाको ऐतिहासिक, धार्मिक, साँस्कृतिकलगायत झल्कने गरी लोगो निर्माण गर्ने जनाएको

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे

By | 2023-05-29T06:56:25+00:00 May 29th, 2023|प्रदेश समाचार|

गण्डकी-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताउनुभएको छ । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ ।” मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको

खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुँदै

By | 2023-05-28T13:34:23+00:00 May 28th, 2023|समाचार|

खनियाबास गाउँपालिकाको खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा वडा नं ४ दार्खा स्थित खनियावास ग्रामिण अस्पतालमा शिविर हुने भएको हो । जेठ १३ गते शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने शिविरमा ग्याष्ट्रिक, बाथरोग, स्त्रीरोग, बालरोग, मधुमेह, पिनास, पाइल्स, छालारोग साथै

रिलिजको अन्तिम तयारीमा नीरफूल

By | 2023-05-28T13:25:30+00:00 May 28th, 2023|समाचार|

काठमाडौं । नेपाली कथानक चलचित नीरफूल यहि जेष्ठ २६ देखि रिलिज हुनेभएको छ । कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफूल’ रिलिजका लागि अन्तिम तयारीमा रहेको निर्माता टिमले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । नेपाल टेलिभिजनका महाप्रवन्धक एवं तीन दशक लामो समयदेखि पत्रकारीता र साहित्यमा सक्रिय फूलमान वलद्वारा निर्देशित चलचित्र

फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ’ दयाहाङ राई

By | 2023-05-28T13:19:58+00:00 May 28th, 2023|समाचार|

काठमाडौं, जेठ १३ गते । नेपालभर प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । शुक्रबार साँझ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले फिल्म निर्माणको समयको नालीबेली सुनाउनु भएको थियो । ‘‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुस्किलले पुगेका थियौँ,’’ उहाँले भन्नुभयो, ‘‘मेहनतले राम्रै काम पनि गरेको